संसदमा पेश भएको गैरआवासीय नेपाली नागरिकता सम्बन्धी ८ सवाल

डा. हेमराज शर्मा सरकारले नागरिकता ऐन संशोधन विधेयक संसदमा पेस गरेको पछि धेरै साथीहरुले यस बिषयमा जिज्ञासा राख्नु भएकोले मैले बुझे अनुसार स्पष्ट गर्न चाहान्छु। १) ‘गैरआवासीय नेपाली नागरिकता’ के हो? वंशज र अंगिकृत नागरिकता जस्तै यो पनि एक प्रकारको नागरिकता नै हो। जसरी अंगिकृत नागरिकलाई वंशजको नागरिक सरहको अधिकार हुदैन (राष्ट्रप्रमुख आदि बन्न नपाउने), … Continue reading संसदमा पेश भएको गैरआवासीय नेपाली नागरिकता सम्बन्धी ८ सवाल